१ पहिलाे पाटाे ।
केहि बर्षमा मेराे देशमा मान्छेले हाेईन
ड्राेनले भारी बाेक्ने छन ।
हृष्ट पुस्ट बच्चाहरू सुन्दर बस्तीहरूमा
क्रिकेट र फुटबलका तालिम लिने छन्।
उच्च हिमाली मैदानमा
विश्वबाटै उच्चाईमा क्रिकेट खेल्न आेईराे लाग्ने छ ।
हिमाल वरी परि सधै भरी हिउले ढाक्ने
हिम बनाउने काैशल भित्रने छन ।
...........................................................
केही बर्ष पछि जडिबुटी बाट बन्ने आैषधि
विश्व प्रशिध्द बन्ने छन ।
विश्व भरी चाहिने बिज विजन उत्पन गर्ने
केन्द्र बन्ने छन, बैज्ञानिकहरू आउने छन्।
६० हजार झर्ना नदिहरू स्वच्छ जल दिने बन्ने छन,
३ , ४ अरव मानिसलाई जलकाे भण्डार भनेर चिन्ने छन ।
................................................................
केही बर्ष पछि यहाबाट हाईड्राजन निर्यात हुने छ ।
नेपाली पाेषाक भनेर विश्वमा चर्चितअल्लाे हुने छ ।
सहर हरूमा एक्लाे घर हुने छैन,
सामुहिक बस्ति बस्ने छ ।
यी बस्तिहरूमा केटा केटीहरू रमेर खेल्ने छन ।
ईन्जिनियरहरू अनुसन्धानमा व्यस्त रहने छन ।
डाक्टरहरू दिर्घ जीविनलाई
अनुसन्धानमा ब्यस्त रहने छन ।
.............
कृषि ब‌ैज्ञानिकहरू माटाे संग मितेरी गास्ने छन ।
प्रकृति संग सम्बाद गर्ने छन भन्छन हामी पुरक भन्ने छन ।
राेवटहरू फलफुल टिप्ने छन । छान्ने छन ।
बस्ति बस्तिमा डिस्प्याच गर्ने छन ।
वाहा नेपाली भनेर विश्वले चिन्ने छ ।
................................
.निमानन्द रिजाल
सनसिटि काठमाण्डाै
..........................................................

Comments

Popular posts from this blog