Nimananda Rijal p s o n S o e r t d l c u h 3 0 0 3 5 a h f 2 5 m 9 6 1 a h 1 f c m 7 c u 0 8 4 m u h 3 a i h h 6 2 7 8 c c 4 g 7 8 0 l · Shared with Public १ पहिलाे पाटाे । केहि बर्षमा मेराे देशमा मान्छेले हाेईन ड्राेनले भारी बाेक्ने छन । हृष्ट पुस्ट बच्चाहरू सुन्दर बस्तीहरूमा क्रिकेट र फुटबलका तालिम लिने छन्। उच्च हिमाली मैदानमा विश्वबाटै उच्चाईमा क्रिकेट खेल्न आेईराे लाग्ने छ । हिमाल वरी परि सधै भरी हिउले ढाक्ने हिम बनाउने काैशल भित्रने छन । ........................................................... केही बर्ष पछि जडिबुटी बाट बन्ने आैषधि विश्व प्रशिध्द बन्ने छन । विश्व भरी चाहिने बिज विजन उत्पन गर्ने केन्द्र बन्ने छन, बैज्ञानिकहरू आउने छन्। ६० हजार झर्ना नदिहरू स्वच्छ जल दिने बन्ने छन, ३ , ४ अरव मानिसलाई जलकाे भण्डार भनेर चिन्ने छन । ................................................................ केही बर्ष पछि यहाबाट हाईड्राजन निर्यात हुने छ । नेपाली पाेषाक भनेर विश्वमा चर्चितअल्लाे हुने छ । सहर हरूमा एक्लाे घर हुने छैन, सामुहिक बस्ति बस्ने छ । यी बस्ति...
Posts
Showing posts from November, 2024